नमस्ते साथिहरु यस लेखमा आज तपाईले कक्षा ११ को नेपाली किताब बाट पाठ १ मा रहेको "वीर पुर्खा" भन्ने पाठको सबै अभ्यासहरु गरिएका छन | आब हामि हाम्रो पाठ तिर लागौं | Class 11 Nepali Bir Purkha all exercise |According to NEB पाठ १: वीर पुर्खा अभ्यास २. दिइएका अर्थ दिने शब्द पाठबाट छानेर लेख्नुहोस् ? क) गिद्दको प्रजातिको ठूलो पक्षी बिशेष: गरुड ख) प्रवाह: वेग ग) डाम: डोब घ) गौंडा: नाका ङ) पुरुषार्थ: पौरख ३. तल दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् पर्वत , तीर , बहादुर , सङ्केत , नभ , समुद्र , पाषाण , झन्डा छोटो वाक्यमा प्रयोग नमुना १: १. पर्वत- नेपालका पर्वतहरुले नेपालको मान उच्च राखेको छ । २. तीर- माझी माछा मार्न नदीको तीरमा जाने गर्दछ । ३. बहादुर- नेपालीहरु वीर बहादुर गोर्खालीका सन्तानहरु हुन् । ४. सङ्केत - रामले सपनामा कालो सर्प देख्नु राम्रो सङ्केत मानेन । ५. नभ- नभको सुन्दर दृश्य हेर्न म कौर्शीमा गए । ६. समुद्र- नेपालमा समुद्र नभएकाले व्यापार गर्न निकै समस्या छ । ७. पाष...
Comments
Post a Comment